Location: Lalitpur, Nepal
Working Hours: 9:00 AM – 5:00 PM (8 hours/day)
Salary: Open to negotiation (Mention your minimum expected salary on your cover letter).
About the Role :
We are looking for a skilled and passionate Baker to join our team in Lalitpur. The ideal candidate will have over 3 years of experience in baking, particularly in creating cakes and dry products with a long shelf life. This role is crucial as we set up and oversee the operations of a new bakery. You will also be responsible for training and guiding staff members to maintain high standards in all bakery processes.
Key Responsibilities:
– Develop and produce a wide range of baked goods, including cakes and dry products with long shelf life.
– Set up and oversee daily operations in the bakery, ensuring quality and consistency.
– Train and mentor staff on baking techniques, safety protocols, and efficient workflow.
– Manage inventory, including the sourcing of ingredients and equipment.
– Maintain a clean and organized workspace, adhering to all health and safety regulations.
Qualifications:
– Minimum of 3 years’ experience in a similar role.
– Strong knowledge of baking techniques and shelf-stable products.
– Ability to set up and manage bakery operations.
– Excellent training and communication skills.
– No formal education is required, but proven experience is essential.
How to Apply:
If you’re a passionate baker looking to contribute your skills to an exciting new venture, please fill the form given below.
पद: बेकर
स्थान: ललितपुर, नेपाल
काम गर्ने समय: बिहान ९:०० बजे – दिउँसो ५:०० बजे (८ घण्टा/दिन)
पदको बारेमा:
हामी ललितपुरमा हाम्रो टोलीमा एक कुशल र जोशिलो बेकर खोज्दैछौं। तपाईंले केक र लामो समयसम्म टिक्ने बेकरी परिकारहरू बनाउन कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्छ। यो पद निकै महत्त्वपूर्ण छ किनभने हामी नयाँ बेकरि सञ्चालन गर्दैछौं। तपाईंले हाम्रो स्टाफलाई तालिम दिनुहुनेछ र बेकरिको सबै काम राम्रोसँग चल्न सहयोग गर्नुहुनेछ।
मुख्य जिम्मेवारीहरू:
– केक र लामो समयसम्म टिक्ने बेकरी परिकारहरू बनाउन।
– दैनिक बेकरिको कामलाई सञ्चालन र हेरचाह गर्न।
– बेकरि प्रविधि, सुरक्षाका उपायहरू र कुशलतासाथ काम गर्न स्टाफलाई तालिम दिन।
– सामग्री र उपकरणको जोहो गर्नु।
– सबै स्वास्थ्य र सुरक्षाका नियमहरू पालना गर्दै सफा र व्यवस्थीत कार्यक्षेत्र बनाउनु।
योग्यता:
– यस्तै काममा कम्तीमा ३ वर्षको अनुभव।
– बेकरिको प्रविधि र लामो समयसम्म टिक्ने परिकारहरू बनाउन राम्रो ज्ञान।
– बेकरिको कामलाई व्यवस्थापन गर्न सक्ने क्षमता।
– राम्रो तालिम दिने र कुरा बुझाउने सीप।
– औपचारिक शिक्षा आवश्यक छैन, तर अनुभव चाहिन्छ।
आवेदन गर्ने तरिका:
यदि तपाइँ एक जोशिलो बेकर हुनुहुन्छ र हाम्रो नयाँ बेकरिमा तपाइँका सीपहरू देखाउन चाहनुहुन्छ भने, कृपया तपाइँको सीभी र संक्षिप्त कभर लेटर कृपया तल दिइएको फारम|भर्नुहोस्।